नेपाल प्लस प्रा.लिद्धारा संचालित अनलाईन रेडियो हो नेपाल प्लस रेडियो. देशदेखि परदेशसम्म भन्ने उदघोषसहित संचालन गरिएका यो रेडियोले अनलाईनबाट आम जनमानसमा सुचना प्रवाह गर्ने उद्धेश्य लिएको छ. स्थानीय स्तरका हरेक गतिविधिलाई विश्वसमुदाय सम्म पहिचान देशदेखि परदेशसम्म छरिएर रहेका नेपालीहरुका सीप क्षमता अधिकार कर्तव्य सीर्जना प्रतिभा होस या उनीहरुका अधिकार कर्तब्य र जिम्मेवारी सवै सवै आवाज लाई यस रेडियो ले प्रस्तुत गर्ने गर्दछ.
विशेष गरी एक ठाउँको व्यापार व्यवशायलाई अर्को ठाउँमा चिनारी गराई यस रेडियोबाट प्रशारण गरिने व्यापार व्यशाय सँग सम्वन्धित कार्यक्रम, सुचना एंव सन्देश ले प्रभावकारि भुमिका प्रदान गर्नेछ भन्ने हाम्रो अपेक्षा हो.
संपर्क ठेगाना
~~~~~~~~~~~~
फोन न. : +9779846278067
ईमेल: nepalplusradio@gmail.com
वेब: www.nepalplusradio.com