नेपालको सूदुर पूर्वको पश्चिमोत्तर क्षेत्रमा अवस्थित प्रदेश नं १ मेची अञ्चलको झापा जिल्लाको पश्चिम पर्ने दमकको उत्तर गाउँपालिका दक्षिण तर्फ । यस दमक नगरपालिकाको कुल क्षेत्रफल ७५.८५ बर्ग कि.मि रहेको छ। यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन्। बिभिन्न जनजातिहरुको बसोवास रहेको यस नगरीमा २०७४ सालमा दमक नगरपालिकाबाट गरिएको घरधुरी सर्वेक्षण अनुसार ८६८ ९ ० जनसंख्या रहेको छ। यस दमक क्षेत्रमा साना ठुला गरि करिब ६००० उद्योग ब्यबसायहरु संचालनमा रहेका छन्।
New Dashboard Design
Bug Fixes