कस किस्पाङ गाउँपालिका कार्यालयले जनता र सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी किस्पाङ गाउँपालिका कार्यालयले सुचना प्रविधिको उपयोग गर्दे किस्पाङ गाउँपालिका कार्यालयको मोवाईल एप्स संचालनमा ल्याएको छ. ाा प ववव यस मोवाइल एप्सको प्रयोगबाट सेवाग्राहीले गाउँपालिका कार्यालयले प्रदान गर्ने सेवा, किस्पाङ गाउँपालिका बाट विनियोजित रकम, गाउँपालिका कार्यालयले दिने सेवा सुविधा तथा योजनाको कार्यान्वयन, गाउँपालिकाको सबै वडाको विभाजित नक्सा, गाउँपालिका कार्यालयको आम्दानी र खर्च विवरण, सुझाव तथा समस्या अनलाईन दर्ता, जनप्रतिनिधी तथा कर्मचारीहरुको प्रोफाइल, ाउँपा hod रााोोयसगत इइएपएपएपस मोबाई hod स ाा र प ववव व न यव
Bug fixes