ामुदायिक रेडियो मायादेबि स्थानिय किसान, उद्यागी, व्यवसायी, शिक्षक, पत्रकार अर्थात स्थानीयको पहल द्वारा 2071 वैशाख 7 गते देखि परिक्षण प्रसारण सुरु गरियको थियो भने 2071 साल अषाढ 10 गते श्री माननिय उपप्रधान संघिय मामिला एवम् स्थानिय बिकाश मन्त्री श्री प्रकाशमान सिहं ज्यू दुवारा औपचारिक रुपमा समउद्घाटन भएपछि नियमित रुपमा दैनिक 18 घन्टा बिहान 5 बजे देखि राति 11 बजे सम्म नियमित समाचार, कार्यक्रम, सामुदायिक सुचना तथा व्यवसायिक विज्ञापन उत्पादन तथा प्रसारण गर्दै आएको छ. यस रेडियो मायादेवि गजेहडा 7 सिद्धिपुर कपिलबस्तुमा अवस्थित छ.