कनकाई नगरपालिकाको संक्षिप्त परिचय
स्थापना - 2071 बैशाख 25 गते
विश्व मान चित्रमा 26,41, 06” उत्तरी अक्षासं. देखि 87,99, 58” पूर्व देशान्तर सम्म फैलिएको
नेपालको कुल भुभागको 0.03 9 प्रतिशत क्षेत्र र झापाको 6.62 प्रतिशत भुभाग ओगटेको
क्षेत्रफल: 7 9 .1 ब. कि.
वडा संख्या: 9 वटा
सिमाना
पूर्व: अर्जुनधारा र विर्तामोड न.पा. , पश्चिम: शिव सताक्षी न.पा., उत्तर: इलामको माई न.पा, दक्षिण: झापा र बाह्दशी गाउपालिका
वनजङ्गलले ढाकेको क्षेत्र: 1700 हेक्टर
प्रमुख नदीहरु: -
कनकाई, बिरिङ्ग (बाह्रै महिना पानी बग्ने घाघरा, सुरुङ्गा (बर्षादमा मात्र पानी बग्ने
पर्यटकीय क्षेत्र: जामुनखाडी सिमसार क्षेत्र, धनुषकोटी क्षेत्र, जगन पाण्डे दरवार भग्नावशेष क्षेत्र.
धार्मिक क्षेत्रः- कोटीहोम, धनुषकोटी धाम.
जनसंख्या: (2068 सालको जनगणना अनुसार)
महिलाः- 24112 जना
पुरुष: 2402 9 जना
जम्माः- 48181 जना
घरधुरी संख्या: 9 588 वटा
सडक पुर्वाधार: प्रमुख सडकहरुः-
1. पुर्ब पश्चिम लोकमार्ग (8.2 कि.मि.सडक खण्ड यस न.पा. को उत्तरी मध्ये भागमा पर्दछ)
2. अमरपथ झापा रोड सुरुङ्गा-चप्रामारी (11,7 कि.मि.)
3. जुकेकल्भर्ट-सिमसार-धनुषकोटी (1,9 कि.मि.)
4. दुर्गापुर चम्पापुर सडक (5.0 9 कि.मि.)
5. दुर्गापुर दानावारी मार्ग (4,64 कि.मि.)
6. हिमाली सडक लक्ष्मीपुर तोपलालगॉउ (4.5 कि.मि.)
7. बिर्ताबजार- घैलाडुबा - चम्पापुर सडक (8,4 कि.मि.)
8. रिङरोड रोड (3.2 कि.मि.)
9. शहिद लक्ष्मी पाण्डे मार्ग (8.1 कि.मि.)
10. गाबिस मार्ग (6.0 कि.मि.)