नेपालकाे संविधानले परिकल्पना गरेकाे तिन तहकाे सरकारकाे संरचना बमाेजिम बढैयाताल गाउ पालिकाकाे स्थापना वि.स. 2073/11/27 मा भएकाे हाे. बर्दिया जिल्ला साविकका जमुनि, साेरहा, कालिका र मैनापाेखर लार्इ मिलाएर यस गाउपालिका बनाएकाे छ.
जम्मा क्षेत्रफल 115,1 9 वर्ग कि. मिं रहेकाे यस गाउपालिकाकाे पूर्वमा वाँके जिल्ला, पश्चिममा गुलरिया न.पा., उत्तरमा वाँसगढि न.पा. र दक्षिणमा भारत रहेकाे छ. 9 वडामा विभाजित गरिएकाे यस गाउपालिकाकाे कुल जनसंख्या 47.868 रहेकाे छ.
News
Services
Budgets
Planning
Members