नेपालको संविधान, 201 9 को दोश्रो संशोधन 2032 ले अख्तियार दुरुपयोग निवारण आयोगको गठन सम्बन्धि व्यवस्था अनुरुप आयोग स्थापना भएको र उक्त आयोगले सार्वजनिक पदधारण गरेको व्यक्तिले अख्तियारको दुरुपयोग गरेमा कानुन अनुसार अनुसन्धान तहकिकात र अभियोजन गर्ने र सो विषयमा निर्णय समेत गर्न सक्ने व्यवस्था थियो.
New added features with additional User Interface